समाचार Archives | Page 609 of 8637 | Khabarhub Khabarhub

झलनाथ खनाल भन्छन्- प्रधानमन्त्रीकै कारण शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताएका छन् ।   नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकहरूको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताएका हुन् । समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका…