Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ। महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर रहेको जनाएको हो। महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ। गत साताको शुक्रबार पनि…