Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । योसँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ थियो ।…