इनसाइट/स्पेशल « Khabarhub

लुम्बिनी प्रदेश सरकारबाट ४० अर्ब ४८ करोडकाे बजेट सार्वजनिक

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि कूल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख, पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन अर्ब ५८ करोड ९७…