Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज मंगलबार सुनको भाउ फेरि बढेको छ। यससँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन र चाँदीको भाउ स्थिर थियो। चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार…