इनसाइट/स्पेशल « Khabarhub

सेयर बजारमा दोहोरो अंकको वृद्धि 

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से सूचक १६‍.४९ अंकले बढेर १९५९‍.१२  विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दोहोरो अंकले बढेको हो । बैंकहरूको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ । नेप्सेमा सूचीकृत…