इनसाइट/स्पेशल « Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ - प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ । यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको…