इनसाइट/स्पेशल « Khabarhub

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ ।  दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब…