इनसाइट/स्पेशल « Khabarhub

सुनको भाउ घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ - नेपाली बजारमा सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज तेस्रो दिन निर‍न्तर ओरालो लागेको हो। चाँदीको…