इनसाइट/स्पेशल « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

काठमाडौँ - प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से परिसूचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ । यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ६…