इनसाइट/स्पेशल « Khabarhub

मेन्छियाम हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं– मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । यस कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो ।  यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ ।  यसैगरी सामूहिक लगानी कोषका लागि ५ प्रतिशत…