Khabarhub | Page 641 of 11526 | Nepal's Trusted News Source Khabarhub

‘नेपाल आफ्नै गतिको आर्थिक विकासमा छ’

विकास र पर्यावरणीय दिगोपनबीच सन्तुलन मिलाउनु गम्भीर चुनौती

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा आमन्त्रण गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु । नेपालको सबैभन्दा जेठो र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले[ ... ]

‘वैकल्पिक नेता’का घरझगडा बजारमा छरपस्ट !

सत्ता सम्हाल्न तत्पर, अलपत्र घरबार

काठमाडौं - नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी । वैकल्पिक शक्तिका रूपमा यी दलसँगै नयाँ नेताहरू पनि उदाए । रास्वपाका संस्थापक सभापति रवि लामिछाने, जनमतका[ ... ]

चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ ।  नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं…

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र

कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार अदालतको फैसला

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानीलकण्ठ

राजधानीबाट दिनदहाडै चोरिन्छन् मोटरसाइकल, हत्तपत्त फेला पर्दैनन्

जनकपुरधाम–  जनकपुरधाम मधेस प्रदेशको राजधानी हो । जनकपुरधाम नगरक्षेत्रमा केही महिना यता मोटरसाइकल चोरी हुने क्रम ह्वात्तै बढेको छ ।