इनसाइट/स्पेशल « Khabarhub

मंसिर सकिएसँगै घट्यो सुन र चाँदीको मूल्य

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंसिरको अन्तिम दिन हिजो बिहीबार छापावाला सुन तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। मंसिर महिनामा सुन एक लाख नाघेको थियो। आज तेजावी सुन तोलाको ९९…