Khabarhub

नृत्य सूत्रको पुस्तक ‘नृत्य सूत्र तथा लिपि’ सार्वजनिक

काठमाडौं–नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य श्याम तमोट, प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्मा, जगदम्बाश्री सम्मान विजेता भैरवबहादुर थापा र गोस्ट राइटिङका अध्यक्ष कमल ढकालले…