Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका विषयमा मंगलबार विभिन्न देशका राजदूतहरुसँग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका कामहरूबारे जानकारी दिएका छन् । उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, उत्पादन तथा कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी…