Page 66 | Khabarhub Khabarhub

पर्यटन क्षेत्र पुनर्उत्थान गर्न साढे दुई वर्षको कार्यक्रम चलाइने

काठमाडौँ– नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको छ । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख अमेरिकी डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार अमेरिकी डदर लगानी गरी…