Live on
Your Voice, Your Power
काठमाडौं- साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४.२८ अंकले बढेर १३२४.२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशत बढेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स पनि बढेर २८१.६२ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा १७५ कम्पनीको ९३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।…