Live on
Your Voice, Your Power
रुपन्देही- नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरिनु पर्ने बताएका छन् । साथै उनले वर्तमान सरकारले नेपाली जनताको पक्षमा राम्रो काम गर्न नसकेपछि उठ्न नसक्ने गरी सुतेकाहरू सलबलाउन सुरु गरेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ राष्ट्रिय महाधिवेशनलाई अन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा…