इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य प्रतितोला चार सयले बढ्यो

काठमाडौँ - नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला चार सयले बढेपछि छापावाल सुनको भाउ प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । मंगलबार एक लाख सात सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय रुपैयाँ…