Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौँ - नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।