इनसाइट/स्पेशल « Khabarhub

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

धनुषा- मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए। उनले भने, 'बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको…