इनसाइट/स्पेशल Archives | Page 667 of 1001 | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२० पुग्यो

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६०…