इनसाइट/स्पेशल Archives | Page 666 of 917 | Khabarhub Khabarhub

बचतकर्ताको लाखौँ रकम गोलमाल

महोत्तरी– अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । “भोलिको दुःखको साथी हुने आशमा बचत गर्‍यौँ भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि…