Live on
Your Voice, Your Power
काठमाडौं- दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो। आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो। जसमा ९५ प्रतिशत० १ लाख ९ हजार ७७५ कित्ता…