Khabarhub

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

खबरहब

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छान्ने भएको छ। कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीले वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन गर्ने तयारी भएको बताए[ ... ]

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

पवन मुडभरी

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबका कारण सरकारले इन्धन खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले शनिबार[ ... ]

अम्पायरबारे प्रश्न उठाउँदा करणलाई एक खेलमा मा प्रतिबन्ध, शतप्रतिशत म्याच शुल्क जरिवाना

खबरहब

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेल भइरहेका बेला केसीले सामाजिक सञ्जालमार्फत[ ... ]

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

इरानमाथि समुद्री नाकाबन्दीबारे सोच्दै ट्रम्प

खबरहब

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ होर्मुजमा तनाव बढेको समाचार आएको छ। वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी नौसेनाका दुई युद्धपोत उक्त समुद्री मार्गबाट अघि बढिरहेका थिए। यस क्रममा इरानको रिभोल्युसनरी गार्ड[ ... ]

रहिनन् भारतीय गायिका आशा भोसले

खबरहब

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनले अन्तिम सास लिइन्। उनलाई शनिबार साँझ त्यहाँ भर्ना गरिएको थियो। त्यतिबेला उनलाई कार्डियाक अरेस्ट भएको र छातीमा पनि[ ... ]

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं- नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव आयोजना गरिएको छ ।  विगत २१ वर्षदेखि पर्यटक भित्र्याउने लक्ष्यसहित लेकसाइड क्षेत्रमा नववर्ष महोत्सवको आयोजना हुँदै आएको छ ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरबाट एकजना पक्राउ परेका छन् । पक्राउ

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट र ठगी मुद्दामा सजाय तोकिएर फरार रहेका दुई प्रतिवादीलाई पक्राउ