Live on
Your Voice, Your Power
काठमाडौँ- सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनका तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला…