इनसाइट/स्पेशल « Khabarhub

टोखा नगरपालिकामा दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाले  दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत  गरेको छ । ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो ।   नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले…