इनसाइट/स्पेशल « Khabarhub

यो आर्थिक वर्ष अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव ८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो विस्तार ४.२५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तारले नेपालको अर्थतन्त्र विस्तार…