इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, चाँदीको कति?

काठमाडौं - नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ । जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार  सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो । यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार…