इनसाइट/स्पेशल « Khabarhub

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११.२२ अंकले वृद्धि भएर नेप्से १९६१.०६ बिन्दुमा आएर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले वृद्धि भएको छ । बिहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको नेपाल…