Live on
Your Voice, Your Power
विराटनगर - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा ९८ लाख ४८ हजार राजस्व संकलन गरेको छ । यस अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । उनले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट…