समाचार Archives | Page 6990 of 8393 | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ- नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक पार्टीको आगामी १४औँ महाधिवशेन केन्द्रित छ । सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो । बैठकमा दुबैपक्षका नेताहरुले यस बिषयमा आफ्ना धारणा राखेका थिए । वरिष्ठ नेता  रामचन्द्र पौडेल समूहले ‘पार्टी…