समाचार Archives | Page 6991 of 8393 | Khabarhub Khabarhub

रसुवा प्रशासनद्वार अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौं- जिल्ला प्रशासन कार्यालय रसुवाले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको हो । प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएको थियो । प्रशासनले मंगलबारदेखि लागू हुने…