समाचार Archives | Page 7005 of 8390 | Khabarhub Khabarhub

चितवनमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन- चितवनमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ का ७३ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा कार्तिक ३ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरको सहायतामा उपचाररत उनको…