समाचार « Khabarhub

लकडाउनका बेला ९ अर्बको सामान आयात, राजश्व संकलनको लक्ष्यमा भने चुनौती

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ । लकडाउनका कारण अत्यावश्यक बाहेकका अन्य सेवाहरु ठप्प छन् । बजारमा नियमितजसो हुने आर्थिक गतिविधि पनि कम छन् । यस बीचमा भन्सार नाकाबाट भने ८ अर्ब ६१ करोड ८ लाख ९८…