समाचार Archives | Page 7036 of 8344 | Khabarhub Khabarhub

होम आइसोलेसनमा बसेका विराटनगरका संक्रमितको मृत्यु

मोरङ- कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेका विराटनगरका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज बिहान साढे ६ बजेतिर मृत्यु भएको महानगर प्रहरी कार्यालयका  निरीक्षक राजन पौडेलले बताए । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण…