समाचार Archives | Page 7053 of 8333 | Khabarhub Khabarhub

काठमाडौँका १२३ पसलको अनुगमन

काठमाडौँ- काठमाडौँ महानगरले गएको २२ दिनमा तरकारी, फलफुल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको छ । बजारमा खाद्य बस्तु तथा प्याजलगायत तरकारीमा अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा रहेको ‘उपभोक्ता हित संरक्षण समिति’ले नियमित अनुगमन गरेको हो । अनुगमन क्रममा पसलमा मूल्य सूची, व्यवसाय दर्ता र नविकरण, नापतौलको…