समाचार Archives | Page 7052 of 8333 | Khabarhub Khabarhub

आजबाट सुपथ मूल्य पसल सञ्चालन, अनलाइनबाटै खाद्यान्न अर्डर गर्न सकिने

काठमाडौँ– कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नपाए पनि नजिकिँदै गरेको दशैं तिहार लगायतका चाडपर्व मनाउन पाइन्छ कि भन्ने मानिसहरुको आश छ । दशैं आउन एक महिना मात्र बाँकी छ । अन्य वर्षहरुमा झैं यसवर्ष पनि दशैं लक्षित बजार…