समाचार Archives | Page 7070 of 8320 | Khabarhub Khabarhub

भारतमा थप ८७ हजार जनालाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५४ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ८७ हजार ३८२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ लाख ८५ हजार ६१२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ९२ हजार…