समाचार Archives | Page 7069 of 8326 | Khabarhub Khabarhub

क्यान बोर्ड बैठकः महिला–पुरुष टिमको ग्रेडिङसहित तलब तोकियो

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टिमको तलब वृद्धि गर्दै ग्रेडिङ गरेको छ । चितवनमा सम्पन्न बैठकले पुरुष र महिला टिमका खेलाडीलाई ए, बी र सी ग्रेडमा विभाजन गर्दै तलब तोकेको हो । जसमा पुरुष टिमका ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ४० हजार र सी…