Live on
Your Voice, Your Power
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही चौधौँ महाधिवेशनको मिति सार्ने एजेण्डामा छलफल गर्न असोज १९ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । केन्द्रीय समितिको गत पुस ११ गते भएको बैठकले २०७७ फागुन ७ देखि १० गतेसम्मका लागि १४औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । सम्भवतः अब हुने बैठकले २०७८ जेठको तेस्रो साता या भदौको अन्तिम…