Live on
Your Voice, Your Power
काठमाडौँ— नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने बताएको छ । विश्वासको मत नलिए सरकारको वैधानिक हैसियतमा प्रश्न उठ्ने माओवादी केन्द्रको ठहर छ । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पार्टीको नामका सम्बन्धमा गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि…