समाचार Archives | Page 7096 of 8306 | Khabarhub Khabarhub

उखु छाडेर केरा रोजे पनि गएन किसानको दुःख

त्रिवेणी (नवलपरासी)- चिनी मिलबाट ठगिएका नवलपरासीका उखु किसानहरू केही वर्षयता केरा खेतीतर्फ लागेका छन् । चिनी उद्योगीहरू किसानको करोडौँ रुपैयाँ भुक्तानी नगरी बसेका छन् । आफूले बेचेको उखुको बक्यौता रकम भुक्तान गर्न माग गर्दै चिनी मिलदेखि सिंहदरबारको गेटसम्म पनि किसान नपुगेका होइनन् तर पैसा नपाएपछि उखुको विकल्पमा किसानहरूले केराखेती रोजेका हुन् । केही वर्षयता उखुखेती…