समाचार « Khabarhub

फिफा विश्वकप छनौट : स्पेनको सहज जित

काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत स्पेनले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा डानिल ओल्मो, फेरान टोरेस र जेरार्ड मोरेनोले गोल गरे । कोसोभोका बेसार हालिमीले एक गोल फर्काए । जितसँगै स्पेनले ३ खेलमा ७ अंक जोडेर समूह 'बी' को…