Live on
Your Voice, Your Power
काठमाडौँ- कमलादीमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप दुई सुन व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले भदौ १५ गते न्यूरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । तस्करहरूले आधा किलो सुन…