समाचार Archives | Page 712 of 8656 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगन

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अघिल्ला बैठकहरू जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे । प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि…