समाचार « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ- मोरङको भिन्दाभिन्दै स्थानमा आइतबार राति भएका  सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका कटहरी गाउँपालिका–३ मा टिप्परले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा कटहरी–२ का ३७ वर्षीय बच्चु…