समाचार Archives | Page 7122 of 8296 | Khabarhub Khabarhub

२४ घण्टामा थपिए १,१२० संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमित मध्ये ३२० जना महिला र ८०० जना…