Live on
Your Voice, Your Power
काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री ढकालले अनुगमन गर्दै विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई ७ दिने निर्देशन समेत दिएका छन् । विमानस्थल भित्रको निर्माणको कामले गर्दा कतिपय असहजता थपेकाले यात्रुलाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका कामकारवाही गराउन पनि…