समाचार Archives | Page 7123 of 8296 | Khabarhub Khabarhub

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु

काठमाडौं– कपिलवस्तुकी एकजना कोरोना संक्रमति महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । अस्पतालले एक विज्ञप्ति मार्फत कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिएको हो । ती महिलको बुधबार बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा भदौ ७ गते कोरोना पुष्टि भएको…